२३ कात्तिक, काठमाडौं । जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच झडप भएको छ । खानाको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा करिव आधा दर्जन घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरे ।
from समाचार – Online Khabar https://ift.tt/3H0ZiMG

0 Comments
if you have any doubts, please let us know.