माओवादी संसदीय दलको बैठक जारी

३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न माओवादी दलको बैठक बसेको हो ।

बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैका सांसदहरु छन् ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार अपराह्न बस्ने संसद बैठकमा विश्वासको मत लिंदैछन् ।



from समाचार – Online Khabar https://ift.tt/3BgCKo7

Post a Comment

0 Comments