पूर्व सेनापति कटवाल आईसीयूमा

१९ माघ, काठमाडौं । पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल अस्पताल भर्ना भएका छन् । वीरेन्द्र सैनिक अस्पताल, छाउनीको आईसीयूमा उनको उपचार भइरहेको छ ।

एक सातादेखि नियमित डायलासिस भइरहेको र उनको अवस्था स्थिर रहेको नेपाली सेनाका सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/Y9NpzKk

Post a Comment

0 Comments