मन्त्रिपरिषद बैठक बस्दै

१६ माघ, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।

यो नियमित बैठक हो ।

नियमित बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।



from समाचार – Online Khabar https://ift.tt/z2nhFTe

Post a Comment

0 Comments