तरुण दलका संस्थापक महामन्त्री चित्रकारको निधन

२९ मंसिर, काठमाडौं । नेपाल तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारको ८२ वर्षको उमेरमा निधन भएको छ । पशुपति आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

देउवाले उनको निधनको खबरबाट स्तब्ध भएको उल्लेख गर्दै उनले लोकतन्त्र स्थापनाको आन्दोलनमा पुर्याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/uDUzk1P

Post a Comment

0 Comments