२५ जेठ, काठमाडौं । श्रीकृष्ण प्रणामी युवा परिषदले टोखा चण्डेश्वरीस्थित पवित्र समाजसेवा आश्रममा रहेका व्यक्तिहरुका लागि खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ ।
परिषदको गोंगबु, ढुंगेअड्डा र गोंगबु शाखाले आश्रममा रहेका ६५ जना बालबालिका, अशक्त र वृद्धवृद्धाका लागि दैनिक उपभोग्य सामान र स्टेशनरी हस्तान्तरण गरेको हो ।
त्यसका लागि करिव एक लाख रुपैयाँ संकलन गरेको परिषदका केन्द्रीय सदस्य भीम बगालेले जानकारी दिए ।
from समाचार – Online Khabar https://ift.tt/mvY7ZsX

0 Comments
if you have any doubts, please let us know.