२८ कात्तिक, काठमाडौं । कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।
उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ ।
कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।
from समाचार – Online Khabar https://ift.tt/3orIdD5

0 Comments
if you have any doubts, please let us know.