२७ असार, काठमाडौं । नेकपा (एमाले)को एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । कार्यदलको बैठक अगाडि वरिष्ठ नेता माधवकुमार नेपाल समूहको छलफल भएको थियो ।
कार्यदलका सदस्यहरुले नेता नेपालसँग वार्तामा भएको प्रगतिबारे जानकारी दिएका थिए । स्रोतका अनुसार कार्यदलले आजै मस्यौदा टुंग्याउने तयारी गरेको छ ।
शनिबार कार्यदलको बैठकपछि नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो ।
from समाचार – Online Khabar https://ift.tt/3hZDvJp
0 Comments
if you have any doubts, please let us know.