संसद विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु, दुई न्यायाधीशको राय आएन

२६ जेठ, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ ।

इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन ।

सर्वोच्च अदालतका अनुसार सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईको राय नआएपछि बहस जारी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बसहका लागि आधा घण्टाको समय दिएका छन् ।

 



from समाचार – Online Khabar https://ift.tt/3v5ua7u

Post a Comment

0 Comments