कांग्रेस पदाधिकारी बैठक जारी

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा कांग्रेसका पूर्वपदाधिकारीहरु पनि सहभागी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो ।

कांग्रेस नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदमको आलोचना गर्दै आएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/3u6ZoL4

Post a Comment

0 Comments