पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

५ जेठ, काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

उनको मंगलबार बेलुका घरमै निधन भएको र बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने नाती पुजन बरालले बताए ।

बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए ।

उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।



from समाचार – Online Khabar https://ift.tt/3yoUhsU

Post a Comment

0 Comments